काठमाण्डौं । चट्याङ लागेर सुर्खेतको भेरीगंगा नगरपालिका- ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको छ ।
हिजो राती उनी आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाइते भएकी थिईन् ।
लगत्तै मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।





















प्रतिक्रिया