Logo

समाचार

नेपाल लोकतान्त्रिक शैक्षिक परार्मश संघको ध्यानाकर्षण



कन्सलटेन्सीमा धरौटीको खबर सामाजिक सञ्जालमा विकराल भएपछि नेपाल लोकतान्त्रिक शैक्षिक परार्मश संघले ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । पत्रमा नेपाली कांग्रेसको आन्दोलनका बुँदासमेत खुलाइएको छ ।

व्यवसायिक संघ संस्थाहरूको प्रतिनिधिको सहमति र सहकार्य बिना ल्याउने कुनै पनि नियम लोकतान्त्रिक गणतान्त्रत्मक मुलुकको सौन्र्दय हुन सक्दैन भन्दै ध्यानाकर्षण बुझाइएको हो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १२:११   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।