Logo

प्रमुख समाचार

मन्त्रीपरिषद विस्तार, नेपाली कांग्रेसबाट २ मन्त्री थपिने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने भएका छन् ।

नेपाली कांग्रेसबाट पुस्पा भुसाल र राजन केसी मन्त्रीलाई बनाउने पक्कापक्की भएको छ । उनीहरूलाई कुन जिम्मेवारी दिने भन्ने टुङ्गो लागिसकेको भने छैन ।
दुबै जनालाई आजै मन्त्री सपत खुवाइने बताइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार १५:३३   :  बजे

2.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।