आज संसदमा एमसीसी पास गर्ने कि फेल गर्ने भन्ने विषयमा बैठक चल्दैछ । अघिल्लो बैठकमा टेबल भएको एमसीसी आजको बैठकले निर्णय निकाल्नेछ । तर प्राय जनता एमसीसीको विपक्षमा रहेका छन् । एमसीसीको बिरोधको लागि जनता माइतीघरमा ओर्लिएका छन् ।



आजको तस्बिर
१२ फाल्गुन २०७८, बिहीबार १२:०२
आज संसदमा एमसीसी पास गर्ने कि फेल गर्ने भन्ने विषयमा बैठक चल्दैछ । अघिल्लो बैठकमा टेबल भएको एमसीसी आजको बैठकले निर्णय निकाल्नेछ । तर प्राय जनता एमसीसीको विपक्षमा रहेका छन् । एमसीसीको बिरोधको लागि जनता माइतीघरमा ओर्लिएका छन् ।



प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १२:०२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया