Logo

भारतसँग जिटुजीबाट रासायनिक मल किन्दै सरकार



सरकारले भारतसँग जिटुजी प्रक्रियामार्फत मल खरिद गर्ने भएकाे छ।मन्त्रिपरिषद्को सोमबारकाे बैठकमा भारतसँग जिटुजी सम्झौताबाट मल किन्ने प्रक्रिया अघि बढाउने प्रस्ताव पेश भएकाे छ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले जुनसुकै हालतमा मल सबै किसानले पाउने गरि प्रक्रिया अघि बढाउन निर्देशन दिए।

भारतसँग सरकारी तहमै सम्झौता गरेर मल खरिद गर्ने प्रक्रिया तत्कालै थाल्ने गरि गरि मन्त्रिपरिषदबाट प्रस्ताव अघि बढेको एक मन्त्रीले बताए।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार ०६:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।