Logo

अर्थ

नेपाल बैंकका अध्यक्ष अर्यालले दिए राजीनामा



काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष सुमन राज अर्यालले राजीनामा दिएका छन् ।

अर्यालले बैंकको संचालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा नेपाल सरकार, अर्थ मन्त्रालयले असार १२ गते स्वीकृत गरेको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १७:४०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।