Logo

राजनीति

उपत्यकामा फेरि थपियो निशेधाज्ञा, के गर्न पाईन्छ के पाईदैन विस्तृतमा 



सरकारले उपत्यामा फेरि निशेधाज्ञा थप्ने निर्णय गरेको छ । मंगलबार उपत्यकाका तीनवटै सिडिओहरुको बैठकले उपत्यकामा निशेधाज्ञा थप्ने निर्णय गरेको हो । 
काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञालाई साउन २७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । 

निशेधाज्ञामा के गर्न पाईन्छ के पाईदैन हेर्नुहोस् विस्तृतमा :

1.jpg2.jpg3.jpg

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १७:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।