Logo

स्वास्थ्य

एसईईको नतिजा सार्वजनिक, कति विद्यार्थी पास भए ?



यस वर्षको एसईईको नतिजा सार्वजनिक भएको छ । देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले दिएको एसईई परिक्षाको अन्तिम नतिजा सार्वजनिक भएको हो । 
देशभरका सम्पूर्ण विद्यार्थीलेहरुको पढाईको विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको छ ।

नतिजा राष्ट्रिय परिक्षा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिने बताईएको छ । नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।

बोर्डको आधिकारिक साइट www.see.gov.np, www.neb.gov.np मा लगइन गरेर पनि नतिजा हेर्न सकिने छ । 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार १५:२९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।