Logo

अर्थ

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडाैं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन्।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार ११:४६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।