Logo

राजनीति

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता




काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र ओलीबीच भेटवार्तामा राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवलायले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १७:०६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।