काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बिहीबार अपरान्ह साढे ४ बजे सरेको छ ।
केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार दिउँसो तीन बजे बस्ने बैठक प्राविधिक कारणले डेढ घन्टा पछि पारिएको रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए । बैठक पार्टी कार्यालय बसुन्धारामा बस्दैछ ।
नागरिकता प्रकरणमा सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरुलाई नै दिनुपर्ने बताएका छन् ।




















प्रतिक्रिया