Logo

प्रमुख समाचार

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सुरू




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसुन्धरामा सुरू भएको छ ।

नागरिकता प्रकरणमा दोषी ठहर हुँदै लामिछानेले यसअघि सबै उपप्रधान एवं गृहमन्त्री, पार्टी सभापति पद गुमाएका थिए । गत आइतबार पुनः नागरिकता प्राप्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई गृह मन्त्रालय नदिने अडान लिए । यसैबीच सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १२:४७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।