काठमाडौं । नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाएको छ ।
आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी बैठक बोलाएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र संगठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहने जानकारी दिए ।




















प्रतिक्रिया