काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहरदबारमा भेटवार्ता चलिरहेको छ ।
माओवादी केन्द्रको संसदीय दल कार्यालयमा दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।




















प्रतिक्रिया