Logo

इन्स्योरेन्स

आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता



आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्स्योरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्नेछन् ।

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफकोतर्फबाट अपरेशन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार ०९:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।