काठमाडौं । नेकपा एमाले तत्काल सरकारबाट नबाहिरिने भएको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने बरु पुस १० मा भएको हसमति कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरेको हो ।
राष्ट्रपतिको उम्मेदवारमा सुवास नेम्वाङलाई अघि सारेको एमालेले आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेकको दललाई पत्राचार गर्ने निर्णय पनि गरेको उपमहासचिव एव प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।




















प्रतिक्रिया