Logo

प्रमुख समाचार

केपी ओली र माधव नेपालबीच भेटघाट, के के भयो कुराकानी ?



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीबीच भेटघाट भएको छ । बुधवार दुई अध्यक्षबीच भेटघाट भएको हो ।

स्वर्गीय सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा थिए । परिवारजनलाई समबेदना दिन अध्यक्ष ओली अध्यक्ष नेपाल बसेको स्थानमा भेट्न पुगेका हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार २२:४२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।