Logo

प्रमुख समाचार

बालुवाटार पुगे नवनिर्वाचित राष्ट्रपति



नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा स्वागत गरेका छन् ।

बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई आफ्नो निवासमा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पौडेलले आज भएको निर्वाचनमा राष्ट्रपति चुनिएका थिए । उनले एमालेका सुवास नेम्वाङलाई पराजित गरेका हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार २१:३३   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।