Logo

राजनीति

राष्ट्रियसभा बैठक स्थगित



काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारणले भोलि शुक्रबारका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १२:३५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।