Logo

प्रमुख समाचार

निशा डाँगी बनिन् रास्वपाको सचेतक



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचेतकमा सांसद निशा डाँगी नियुक्त भएकी छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दल बैठकले डाँगीलाई सचेतकको जिम्मेवारी दिएको हो।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सां‌सद डाँगीलाई सचेतक बनाउने निर्णय भएको छ। डाँगी भद्रपुर नगरपालिका वडा नम्बर १ झापाकी हुन्। उनी समानुपातिकतर्फबाट रास्वपामा प्रतिनिधि सभा सांसद बनेकी थिइन्।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १८:०५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।