Logo

अर्थ

भ्रष्टाचार निर्मुल नभएसम्म देशले गति लिन सक्दैन : सांसद खड्का



काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायण खड्काले भ्रष्टाचारलाई नियन्त्रण गर्न विशेष कदम चाल्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा सोमबार आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भ्रष्टाचार निर्मुल नभएसम्म मुलुक अगाडि बढ् नसक्ने बताए ।

सांसद खड्काले विश्वका ७८ देशका पूर्व राष्ट्रप्रमुख भ्रष्टाचार मुद्दामा जेलमा रहेका र ती देशमा नियम र पद्धतिले काम गर्ने गरेका बताए । नेपालमा भने पाइलापाइलामा भ्रष्टाचार भएपनि नियन्त्रण हुन नसकेको बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १६:३७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।