काठमाडौं । नेप्से परिसूचकमा १६.४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ०.८५ प्रतिशतले बढेर १९५९.१२ अङ्कमा कायम भएको हो ।
आज २ सय ७० कम्पनीको ४८ लाख ६५ हजार ४ सय ७५ कित्ता शेयर ३४ हजार ८ सय ४१ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ८७ करोड ३० लाख १८ हजार बराबरको कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ ।




















प्रतिक्रिया