Logo

अर्थ

दोधरा चाँदनीमा सुक्खा बन्दरगाहा निर्माण गर्ने



काठमाडौं ।  सरकारले कञ्चनपुरको सीमा नाकामा सुक्खा बन्दरगाहा निर्माण गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै भारत र नेपालको व्यापार पर्वधन गर्न सुक्खा बन्दरगाहा निर्माण गरिने बताएका छन् ।दोधरा चाँदनीमा सुक्का बन्दरगाहा निर्माण गर्न भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

आगामी तीन वर्ष भित्र बन्दरगाहा निर्माण गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा सहमति हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १७:४१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।