Logo

राजनीति

एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन् । बैठक भोलि (शुक्रबार) का लागि बोलाइएको हो ।

बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार ११:२६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।