Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा मुर्मूसँग भेटवार्ता गरेका हुन् ।

भेटमा द्विदेशीय हितका विषयमा छलफल भएको छ । भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार नै प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति जगदीप धंखरलाई पनि भेटेका थिए ।

  • याे पनि…

प्रधानमन्त्री प्रचण्ड र भारतीय उपराष्ट्रपति जगदीपबीच भेटवार्ता

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १७:५६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।