Logo

प्रमुख समाचार

संघीय संसदमा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै



काठमाडौं । संघीय संसदका दुवै सदनमा आजदेखि आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु हुँदैछ ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ भने राष्ट्रियसभा बैठक १ बजेदेखि सुरु हुँदैछ ।

बैठकमा बजेटमाथि छलफल सुरु गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गर्ने र त्यसमाथि सदस्यहरूले धारणा राख्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार ०९:५७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।