Logo

राजनीति

प्रधानमन्त्रीले सम्बोधन गर्दागर्दै संसदमा हंगामा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बाधन गरिरहँदा प्रतिपक्षी दलहरुले अवरोध गरेका छन् । नागरिकता विधेकका बारेमा सांसदहरुले नै सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिइरहेका बेला सांसदहरु आसनबाट उठेर आपत्ति जनाएका हुन् ।

सभामुख देवराज घिमिरेले तर्कसम्म बैठकलाई अगाडि बढाउनका लागि आसनग्रहण गर्न सांदहरुलाई आग्रह गरेपनि सांसदहरु अटेर गरी रोष्ट्रम घेराउको प्रयासमा छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १४:४७   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।