Logo

प्रमुख समाचार

कांग्रेस सचेतकमा सुशीला थिङ



काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा सुशीला थिङ मनोनीत भएकी छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा मनोनीत गरेका हुन् ।

पार्टी केन्द्रीय सदस्यसमेत रहेकी सिन्धुलीकी सुशीला समानुपातिक सांसद हुन् । प्रमुख सचेतकमा रमेश लेखक यअसघि नै मनानीत भइसकेका छन् । उपनेताको पद रिक्त छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १७:५०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।