Logo

प्रमुख समाचार

राष्ट्रपतिद्धारा प्रधानन्यायाधीशमा कार्की नियुक्त, सवा ५ बजे शपथ



काठमाडौं । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेसँगै राष्ट्रपति कार्यालयले नियुक्ति र सपथको तयारी थालेको छ ।

शपथ आजै अपराह्न सवा ५ बजे शपथको तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार नै कार्कीको नाम अनुमोदन गरेको थियो । ८ महिना कायम मुकाय प्रधानन्यायाधीश भएका कार्की आगामी साउन २० गते सेवा मुक्त हुनेछन्।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १६:४४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।