Logo

राजनीति

प्रेस युनियन ललितपुरले पायो नयाँ कार्यसमिति, अध्यक्षमा दाहाल चयन



काठमाडौं । नेपाल प्रेस युनियन ललितपुरले नयाँ कार्यसमिति चयन गरेको छ । जिल्ला शाखाको सातौं अधिवेशनले केदारनाथ दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा रुप कर्मचार्य (खुला), गोमा पाण्डे र लक्ष्मी अधिकारी (महिला)लाई उपाध्यक्ष चुनेको छ भने काजीराम खड्कालाई सचिवको जिम्मेवारी सुम्पेको छ ।

यसैगरी सहसचिवमा विनिता डंगोल र कोषाध्यक्षमा प्रकाश थिङलाई चयन गरेको छ ।

सदस्यमा काे काे ?

प्रकाशित मिति : २ असार २०८०, शनिबार १८:५२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।