Logo

प्रमुख समाचार

सरकारको निर्णयविरुद्ध अदालतभित्रै आन्दोलन गर्न पुगेका उपप्राध्यापक चलाउने पक्राउ



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । मन्त्रिपरिषद्को निर्णयविरुद्ध जिल्ला अदालत काठमाडौंभित्र आन्दोलन गर्न पुगेका उनीसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदले निर्णय गरेको थियो । चलाउनेले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गर्दै सत्याग्रह बस्ने घोषणा पनि गरेका थिए।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १२:५७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।