Logo

राजनीति

काेशी : मुख्यमन्त्रीमा उद्धव थापाद्वारा दाबी पेश, बहुमत पुर्‍याउन सभामुखकाे पनि हस्ताक्षर



विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले दाबी प्रस्तुत गरेका छन् । चार दलीय गठबन्धनका तर्फबाट उनले बिहीबार साँझ प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

गठबन्धनमा रहेका दलले प्रदेश प्रमुख समक्ष पेश गरेका दाबी पत्रमा बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमकाे हस्ताक्षर पनि समेटेका छन्  । सभामुख पदमै रहेर सरकार गठनका लागि दाबी गर्न नमिल्ने भनेर चौतर्फी आलोचना भएपछनि गौतमलाई गठबन्धनले हस्ताक्षर गराएकाे हो ।

  • याे पनि…

कोशी प्रदेश प्रमुखलाई एमालेले भन्याे- ‘सरकार गठनका निम्ति सभामुख गन्नू संसदीय मूल्यविपरीत’

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १७:१०   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।