Logo

प्रमुख समाचार

ललिता निवास प्रकरणमा भूमि सुधार विभागका तत्कालीन महानिर्देशक श्रेष्ठ पक्राउ



काठमाडौं । ललिता निवास जग्गा घोटला प्रकरणमा भूमि सुधार विभागका तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले तत्कालीन महानिर्देशक श्रेष्ठलाई मंगलबार पक्राउ गरेको हो ।

सीआईबीका एसएसपी दिनेश आचार्यले उनी मंगलबार काठमाडौंबाट पक्राउ परेको पुष्टि गरे । श्रेष्ठसहित ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या १५ जना पुगेको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार २०:३८   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।