Logo

प्रमुख समाचार

सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहालको निधनपछि बैठक स्थगित भएको हाे ।

बैठक साउन २ गतेमात्रै बस्ने नेपाली कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । बैठक बुधबार दिउँसो १ बजेदेखि पार्टी मुख्यालय सानेपामा बस्ने तय थियो ।

प्रधानमन्त्री पत्नी दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार १०:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।