काठमाडौं । नेविसंघ केन्द्रीय सदस्य एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन् ।
गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्य नेविसंघ गठन गर्दा ढकाल र घिमिरेलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेका थिए । तर उनीहरूले नेविसंघ केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका छन् ।
मंगलबार विज्ञप्ति निकालेर उनीहरूले ‘नेविसंघको सुन्दर भविष्यको कामना गर्दै यस समितिमा नरहेको घोषणा गर्न चाहन्छौँ’ भनेका हुन् ।





















प्रतिक्रिया