Logo

प्रमुख समाचार

संसदको अवरोध हटाउने विषयमा छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसेको छ । एमालेले संसदमा जारी राखेको गतिरोध, गठबन्धन दलहरूबीच देखिएको अविश्वास लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

क्वीटल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै संसद अवरोध गरेको छ । सोमबार बसेको बैठकले आपसी अविश्वासलाई हल गर्दै वर्तमान गठबन्धन कायमै राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार ११:२३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।