काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ । प्रदेश सभाको बैठकमा कांग्रेसका कार्कीले बुधबार विश्वासको मतको प्रस्ताव गर्दैछन् ।
कांग्रेसभित्र विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई अहिले कांग्रेसको संस्थापन समूहसहित माओवादी केन्द्र र जसपाले पनि समर्थन गर्ने जनाएका छन्। राप्रपा भने विश्वासको मतको विपक्षमा उभिने संभावना छ ।
याे पनि…
कोशी प्रदेश : ‘विद्रोही’ कार्कीलाई कांग्रेसले पनि विश्वासको मत दिने
कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने एमालेको निर्णय




















प्रतिक्रिया