काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुबीच आज मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित गोल्ज फुटसलमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।
संघीय संसद सेवा दिवस २०८० का अवसरमा भृकुटीमण्डपमा मंगलबार आयाेजना गरिएकाे फुटसलमा प्रतिनिधिसभाले राष्ट्रियसभालाई ४-० ले हराएकाे हाे । प्रतिनिधिसभाको नेतृत्व सभामुख र राष्ट्रियसभाको नेतृत्व गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए ।
तस्बिरहरू

























प्रतिक्रिया