Logo

अर्थ

सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने



काठमाडौं । सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको उनले बताइन् ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार १३:३५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।