Logo

प्रमुख समाचार

एक वर्षको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अहिले प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् ।

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ ।

प्रकाशित मिति : १० पुष २०८०, मंगलवार १७:०६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।