काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ। आजको बैठक बिहान ११ बजे सुरु हुनेछ।
हिजोदेखि ललितपुरमा सुरु भएको बैठकमा १५ जना सदस्यले विधान संशोधनका बारेमा आआफ्नो धारणा राखेका राखिसकेका छन्। आज बाँकी सदस्यले बोल्ने क्रम जारी रहने छ।
विधानमाथि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विधानमाथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुट्याइएको छ।




















प्रतिक्रिया