Logo

अर्थ

नेपाल एसबिआई बैंकको ९७औँ शाखा तनहुँको दुलेगौँडामा



काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा तनहुँको दुलेगौँडामा ९७औँ शाखा सञ्चालनमा ल्याएको छ।

हाल कम्पनीले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस, १२१ वटा एटीएमबाट आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १२:२७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।