Logo

गण्डकी प्रदेश

गण्डकीमा गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता



पोखरा । राष्ट्रियसभा सदस्यको निर्वाचनका गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् । गण्डकीमा माओवादीले १ र कांग्रेसले २ सिट पाएको छ ।

नेकपा माओवादीबाट महिलातर्फ पर्वतकी मनरूपा शर्मा सुवेदी, कांग्रेसबाट अपांगताबाट तनहुँका पदम परियार र अन्यबाट गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गण्डकीमा उपस्थिति छ ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १५:२२   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।