काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरूलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कुल ४ करोड ६२ लाख रुपैयाँ बराबरको लाभांश लगानीकर्तालाई प्रदान हुने कम्पनीले जनाएको छ । बनेपामा प्रधान कार्यालय रहेको यस लघुवित्तको सेयर मूल्य सोमबार बजार बन्द हुँदा प्रतिकित्ता ६५२ रुपैयाँ छ ।




















प्रतिक्रिया