Logo

अर्थ

एनएमबी लघुवित्तले लाभांश वितरण नगर्ने



काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ ।

संस्थाको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७८/७९ का लागि भने १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ११:४७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।