Logo

प्रमुख समाचार

संसदमा तीन मन्त्रीको राजीनामा माग



काठमाडौं- नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेको छ।

एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरू मुछिएको भन्दै राजीनामा माग गरेको हो।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरेका हुन्।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार ११:३०   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।