पाँचथर ।
चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगीता हजो(शनिबार) देखि सुरु भएको छ । पाँचथर क्लब द्धारा आयोजित प्रतियोगीता फिदिम उच्च मा.वि. को खेल मैदानमा युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले गरेका थिए । । उदद्दाटन खेलमा नव बुद्द थुथ क्लब सप्तरी र पाँचथर क्लबबीच प्रतिसपर्धा भएको थियो ।
आज भएको प्रतियोगितामा रेडहर्स फुटबल क्लब इलामलाई हराउदै झापा ११ फुटबल क्लब सेमिफाइनल प्रबेश गरेको छ । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा रेडहर्स क्लब लाई १- ० गोलले हराउदै झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ तथा उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुनेछ । तस्बिरहरु : शर्मिला मुखिया
तस्बिरहरु:













तस्बिरहरु : शर्मिला मुखिया





















प्रतिक्रिया