Logo

प्रमुख समाचार

बझाङमा एमालेका भण्डारी मतान्तर बढाउँदै



बझाङ । बझाङ प्रदेश सभा (क)मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी मतान्तर बढाउँदै गएका छन् । १०५६१ मतका साथ भण्डारीले लिड गरिरहेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १०४७० मत ल्याएका छन् । एमालेका भण्डारी ९१ मतसहित अगाडि छन् ।

माओवादीका जनकबहादुर बुढाले ३७२३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४६० मत ल्याएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १२:५६   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।