काठमाडौं । आज (शुक्रबार) सुनकाे मूल्य घटेकाे छ । शुक्रबार सुनकाे मूल्य ताेलामा ११ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसदिन सुनकाे मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा काराेबार भईरहेकाे छ । अघिल्लो दिन १ लाख ३६ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य शुक्रबार स्थिर रहेको छ । अघिल्लो दिनकै मुल्य प्रतितोला १ हजार ६४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया