Logo

अर्थ

बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग संघका अध्यक्ष चन्द्र ढकालले बजेट आफैमा नराम्रो नहुने भन्दै कार्यन्वयन हुनुपर्ने जोड दिएका छन् ।

अर्थमन्त्री बर्षमान पुनले बजेट सार्बजनिक गरेपछि संसद परिसरमा प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटमा आउने कार्यक्रम भन्दा पनि त्यसको कार्यान्वयन र स्रोत व्यवस्थापन महत्वपूर्ण विषय भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १७:४३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।